काठमाडौँ । भक्तपुरमा प्लटिङका लागि पर्खाल लगाउने क्रममा ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ ।
शुक्रबार चाँगुनारायण नगरपालिका–९ ताथलीमा चम्पा कुस्माले गरेको जग्गा प्लाटिङमा पर्खाल लगाउने काम गर्ने दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेमा काभ्रेको रोशी–५ का ५० वर्षीय वर्षमान तामाङ र चौरी देउरालीका ३२ वर्षीय चतुरमान तामाङ रहेका छन् ।
घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ