वीरगंज। पर्साको बहुदरमाई नगरपालिका -९ विश्रामपुर बस्ने ३५ वर्षीय सन्देश महतो कोईरीलाई जबर्जस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
१५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको भन्ने जाहेरी पश्चात जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका-१३ बाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले ती किशोरीलाई विवाह गर्छु भनी झुट्टो प्रलोभनमा पारी नयाँ-नयाँ स्थानमा घुमफिर गराउने वहाना बनाई पटक-पटक जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ।
पक्राउ परेका उनीविरुद्ध जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत पर्साबाट ५ दिनको म्याद थपको अनुमती लिएर आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते