काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि तीनै तहको सरकार एमालेले बनाउने दाबी गरेका छन् ।
काठमाडौँमा आज भएको पार्टी पोलिटब्युरो बैठकमा बोल्दै अध्यक्ष ओलीले सबै स्थानीय, प्रदेश र केन्द्रको सरकार एमालेले नै बनाउने दाबी गरेका हुन् ।
तर स्थानीय तहमा भने छिटपुट ठाउँमा आफूहरूको सरकार बन्न नसक्ने ओलीको भनाइ छ। ‘तीनै तहमा अब हाम्रो सरकार हुन्छ, स्थानीय तहमा छिटपुट नहुन सक्छ, तर हामी जिम्मेवार भएर लाग्नुपर्छ।’ अध्यक्ष ओलीले भने ।
उनले गठबन्धन सरकारले कलात्मक ढंगले स्थानीय तहको निर्वाचन सार्न खोजेको पनि आरोप लगाएका छन् ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते