पोखरा । कास्की प्रहरीले स्रोत नखुलेको रकसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका वडा नं -२ रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमार रहेका छन्।
प्रहरीका अनुसार काठमाण्डौबाट पोखरातर्फ आउँदै गरेको बा ३ ख ८६२१ नंवरको बसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीको टोलीले चेक जाँच गर्ने क्रममा स्रोत नखुलेको २२ लाख रुपैयाँ सहित पक्राउ गरेको हो।
पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
छविलाई अनुसन्धान गर्न काठमाडौँ पुर्याइयो
कुमार रम्तेललाई काठमाण्डौमा बयान पछि पुनः पोखरा ल्याइयो
दाउराले टाउकोमा हानेर श्रीमानको हत्या
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ