चितवन । चितवनमा दलदले पोखरीमा डुबेर एक सैनिक जवानको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको खड्ग दल गणको कोर इलाकामा अवस्थित साइलीमाइली पोष्टमा कार्यरत खोटाङको खोटाङ गाउँपालिका–४ का २६ वर्षीय पवन कटुवाल रहेका छन् ।
हिजो बेलुका निकुञ्जभित्र गस्ती जाने क्रममा गैँडाले आक्रमण गर्न लागेपछि उनी भागेर दलदले पोखरीमा हाम फालेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीको जनाएको छ ।
सम्बन्धित खबर
इच्छाकामना मन्दिर परिसरमा पञ्चमी मेला
त्रिशूलीमा ट्रक खस्यो
सत्रकिलो बस दुर्घटनामा पोखरा बस्ने एकसहित ५ जनाको मृत्यु, एक गम्भीर [अपडेट]
चितवनमा बस र माइक्रो बस ठोक्किँदा ५ जनाको मृत्यु, ३ जना घाइते
बसको ठक्करबाट एक जनाको मृत्यु, २ गम्भीर घाइते
दुई किशोर घरमै डाकेर पत्नीमाथि सामूहिक बलात्कार, पति पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ