मंगलबारदेखि सवारी चालक अनुमति पत्रको आवेदन बन्द हुने

मंगलबारदेखि सवारी चालक अनुमति पत्रको आवेदन बन्द हुने

driving_licence

काठमाण्डौ।  यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिको आवेदन मंगलबारदेखि बन्द गर्ने भएको छ ।

विभागका अनुसार हालसम्म परेको अनलाइनबाट आवेदनहरु टुंगोमा पुर्याउनु पर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि थप आवेदन दिने काम बन्द गर्न लागिएको हो ।

‘हालसम्म परेका अनलाइन आवेदनहरुको कारबाही यथाशक्य चाँडो टुंगोमा पुर्याउनु पर्ने भएकाले चैत १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनाइन आवेदन प्रणाली बन्द रहने छ,’ विभागले भनेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ