वि.सं. २०७९ सालमा कहिले–कहिले सार्वजनिक बिदा? (सूचीसहित)

वि.सं. २०७९ सालमा कहिले–कहिले सार्वजनिक बिदा? (सूचीसहित)

Public_Holiday_ Sarbajanik Bida

काठमाडौँ । सरकारले आगामी वर्ष २०७९ को सार्वजनिक बिदाको सूचि सार्वजनिक गरेको छ ।

गृह मन्त्रालयले राजपत्रमा प्रकाशित सूचना अनुसार यो वर्षमा शनिबार भन्दा बाहेक ४३ दिन बिदा दिएको छ । शनिबार ५२ वटा रहेका छन् । शनिबारसहित ९५ दिन सार्वजनिक बिदा रहेको छ ।

दसैं बिदा असोज १६ गते फूलपातीदेखि २१ गते द्वादशीसम्म ६ दिन हुने भएको छ भने तिहार बिदा कात्तिक ७ गतेदेखि ११ गतेसम्म ५ दिन हुने भएको छ ।

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”93051″ /]

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds