फुङलिङ बजारमा आगलागी हुँदा एउटा घर जल्यो, आसपासका घरहरु जोखिममा

फुङलिङ बजारमा आगलागी हुँदा एउटा घर जल्यो, आसपासका घरहरु जोखिममा

Aagalagi

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ बजारस्थ्ति कोप्चेमा आगलागी भएको छ ।

आज बिहान कोप्चेमा रहेको मासु पसल नजिकैको एक घरबाट आगलागी सुरू भएको हो ।

आगलागीबाट एउटा घर पूर्णरुपमा जलेको प्रहरीले जनाएको छ । आगलागीबाट आसपासका घरहरु जोखिममा परेका छन् ।

अहिले सुरक्षाकर्मी, स्थानीय बासिन्दा र एउटा दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ