विश्वकै पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गरिएका बेनेटको मृत्यु

विश्वकै पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गरिएका बेनेटको मृत्यु

pig_heart

पोखरा । विश्वमै पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गरिएका ५७ वर्षीय अमेरिकी नागरिक डेबिड बेनेटको मृत्यु भएको छ ।

दुई महिना अगाडि सुँगुरको मुटु प्रत्यारोपण गरेका प्रथम व्यक्ति बेनितको अमेरिकाको मेरिल्यान्डस्थित अस्पतालमा मंगलबार मृत्यु भएको मेरिल्यान्ड विश्वविद्यालय, बाल्टिमोर अस्पतालले जनाएको हो ।

उनमा गत जनवरी ७ मा सुँगुरको जेनेटिक मोडिफाइ मुटु प्रत्यारोपण गरिएको थियो । मानव स्वास्थ्यमै ठूलो उपलब्धिका रुपमा यो प्रत्यारोपणलाई लिइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds