श्रीमतीलाई कुटपिट गरी तेजाब प्रहार, श्रीमान् पक्राउ

श्रीमतीलाई कुटपिट गरी तेजाब प्रहार, श्रीमान् पक्राउ

Acid Attack

काठमाडौं । भक्तपुरमा एक व्यक्तिले श्रीमतीलाई कुटपिट गरी तेजाब प्रहार गरेका छन् ।

सूर्यविनायक नगरपालिका– ४ दधिकोट चित्रपुर बस्ने ६५ वर्षका श्याम गुभाजुले ६० वर्षकी श्रीमती पूजा गुभाजुलाई कुटपिट गरी तेजाब प्रहार गरेका प्रहरीले जनाएको छ ।

तेजाब प्रहारबाट घाइते भएकी पूजालाई कीर्तिपुरको बर्न अस्पतालमा उपचारका लागि लगिएको छ । तेजाब छ्याप्ने श्यामलाई प्रहरीले पक्राउ गरि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ