सुन आयातमा राष्ट्र बैंकको कडाइ, अब दैनिक १० किलोग्राम मात्र सुन आयात गर्न पाइने

सुन आयातमा राष्ट्र बैंकको कडाइ, अब दैनिक १० किलोग्राम मात्र सुन आयात गर्न पाइने

Gold

काठमाण्डौ। नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको छ।

राष्ट्र बैंकले आज एकीकृत परिपत्र–२०७८ मा संशोधन गर्दै सुन आयातको कोटा घटाएको हो। नयाँ व्यवस्थाअनुसार अब दैनिक १० किलोग्राम सुनमात्र आयात गर्न पाइनेछ। यसअघि दैनिक २० किलोग्राम सुन आयात गर्न पाइने व्यवस्था थियो।

आइतबार मात्रै सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला फाइन गोल्ड १ लाख १ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार ४०० रुपैयाँ कायम भएको छ।

पछिल्लो समय नेपालमा विदेशी विनिमय सञ्चिती घट्दो क्रममा छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds