पोखरामा डिजिटल माध्यमबाटै यौन धन्दाः कारबाट घरमै डेलिभरी
पोखराको बाग्लुङ बसपार्क क्षेत्र नै बदनाम गर्ने गरी दशक अघि यौनधन्दा सञ्चालित थियो । तत्कालिन एसपी बसन्तकुमार लामाले यस विरुद्ध कडा अपरेशन चलाएपछि त्यहाँबाट तितरबितर भएका यौन व्यवसायी टोलटोलमा छरिए । कतिपय भित्री टोलमा रेष्टुरेन्ट एण्ड बारको नाममा यौन धन्दा व्यवसाय चलि नै रहेको गुनासो स्थानियले गरेका छन् । फोन फोनबाट मोलमोलाई गरी ट्याक्सी चालकले … Continue reading पोखरामा डिजिटल माध्यमबाटै यौन धन्दाः कारबाट घरमै डेलिभरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed