बढ्यो आन्तरिक हवाई उडानको भाडा, कुन रूटमा कति? (सूचीसहित)

बढ्यो आन्तरिक हवाई उडानको भाडा, कुन रूटमा कति? (सूचीसहित)

Plane

काठमाडौँ । आन्तरिक हवाई उडानको भाडा बढेको छ ।

दुई दिनअघि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै हवाई सञ्चालक संघले पनि आज नयाँ भाडादर सार्वजनिक गरेको हो।

नयाँ भाडादर अनुसार सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा पाँच सय ४० रुपैयाँले बढेको छ। यस्तै, काठमाडौँ–धनगढीको भाडा चार सय ४५ रुपैयाँ बढेको छ । त्यस्तै, पोखरा–भद्रपुर ४ सय ५ रुपैयाँले बढेको छ।

नयाँ हवाई भाडादर आइतबारबाट लागू हुने संघले जनाएको छ।

हेर्नुहोस् कुन रुटको भाडा कति रुपैयाँले बढ्योः

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds