युक्रेनका दुई शहरमा रुसले गर्‍यो अस्थायी युद्धविराम

युक्रेनका दुई शहरमा रुसले गर्‍यो अस्थायी युद्धविराम

ukraine

काठमाडौं । रुसले युक्रेनका दुई सहरमा अस्थायी युद्धविरामको घोषणा गरेको छ।

दक्षिण पूर्वी शहर मरियुपुल र भोल्नोभाखामा शनिबार बिहानदेखि अस्थायी युद्धविराम घोषणा भएको बीबीसीले जनाएको छ ।

रुसी रक्षा मन्त्रालयले मानवीय सहयोगका लागि युद्धविराम गरेको जनाएको छ । युद्धविरामको समयमा मानिसहरु शहर छोडेर जान सक्ने उसले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds