आफ्नै १४ वर्षीया छोरीलाई जबर्जस्ती गरेको आरोपमा एक पुरुष पक्राउ

आफ्नै १४ वर्षीया छोरीलाई जबर्जस्ती गरेको आरोपमा एक पुरुष पक्राउ

raper1

चितवन । आफ्नै नावालिका छोरीलाई जबर्जस्ती गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।
जिल्लाको कालिका नगरपालिका वडा नं -१ गढुवा चोक बस्ने ५२ वर्षीय पुरुषलाई आफ्नै नावालिका १४ वर्षीया छोरीलाई जबर्जस्ती गरेको सूचना पश्चात प्रहरी बिट पदमपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनीमाथि जबर्जस्ती करणी कसुरमा मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ