मोरङ । मोरङको लेटाङ नगरपालिका–८ ज्यामिरेकी १२ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिको घरमा आगजनी भएको छ । लेटाङ ८ का ६४ वर्षीय दीपक गिरीको घरमा आगजनी भएको हो ।
सोमबार मृतक बालिकाको आफन्त र गाउँलेहरूले आरोपी गिरीको घरमा आगजनी गरेको बताइएको छ । आगजनीबाट गिरीको घर जलेर नष्ट भएको छ ।
बुधबार बेलुका स्कुलबाट घर फर्कने क्रममा बेपत्ता भएकी १२ वर्षीय करुणा राईको शव शुक्रबार विहान विभत्स अवस्थामा फेला परेको थियो ।
बालिकाको हत्या आरोपमा प्रहरीले शुक्रबार गिरीलाई पक्राउ गरेको थियो ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ