नयाँ बानेश्वरमा भेटिएको शंकास्पद वस्तु डिस्पोज

नयाँ बानेश्वरमा भेटिएको शंकास्पद वस्तु डिस्पोज

Kukar_bomb

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवन नजिकैको घुम्तीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज गरिएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले सो शंकास्पद वस्तु डिस्पोज गरिएको हो ।

सोमबार मध्याह्न संसद भवन नजिकै सडकमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको थियो।

त्यसलगतै सुरक्षाकर्मीले घटनास्थललाई नियन्त्रणमा लिएर शंकास्पद बस्तु डिस्पोज गरिएको हो । सो क्रममा कुकरभित्र खाली कागज र प्लाष्टिक भेटिएको सेनाले जनाएको छ ।

अहिले उक्त क्षेत्रको सडक आवागमन सुचारु गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ