ह्याम्मर प्रहार गरी छोराले गरे बावुको हत्या

ह्याम्मर प्रहार गरी छोराले गरे बावुको हत्या

संखुवासभा । संखुवासभामा मदिरा खाएको विषयमा विवाद हुँदा छोराले बावुको हत्या गरेका छन् ।

सभापोखरी–२ का १७ वर्षीय सुमन दर्जीले शनिबार राति मदिरा खाएर घर आएपछि ५० वर्षीय बावु दलबहादुर दर्जीले सम्झाउन खोजेका थिए ।

सम्झाउने क्रममा आक्रोशित सुमनले बुबामाथि ह्याम्मर प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले शनिबार राति नै सुमनलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ