२२ वर्षीया युवती झुण्डिएको अवस्थामा मृत फेला

२२ वर्षीया युवती झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । भक्तपुर नगरकोटको सम्शेर टोलमा एक युवती आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

स्थानीय २२ वर्षीया सूर्यमाया तामाङ जस्ताको छानो भएको घरको बलोमा झुण्डिएको अवस्थामा बिहीबार अपराह्न साढे ४ बजे मृत फेला परेकी हुन् ।

उनको घाँटीमा खादाको पासो लगाएको देखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ