गण्डकी प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशसभा स्थापना दिवसको अवसरमा बिदा दिने मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।
बुधबार गण्डकी प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ संस्था एवं शिक्षण संस्थामा सार्वजनिक विदा हुने आन्तरिक मामिला मन्त्रालयले मंगलबार जारी गरेको सूचनामा भनिएको छ ।
२०७४ साल फागुन ४ गते पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार गण्डकीमा गठन भएको थियो । प्रदेश सरकार गठन भएको दिनलाई नै सरकारले प्रदेश दिवस मनाउँदै आएको छ ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ