एमसीसी पारित गर्ने नेता र सांसदहरूलाई भौतिक तथा जनकारबाही गर्ने चेतावनी

एमसीसी पारित गर्ने नेता र सांसदहरूलाई भौतिक तथा जनकारबाही गर्ने चेतावनी

Protest Against Millennium Challenge Corporation Agreement In Nepal

Photo: Rojan Shrestha/NurPhoto

युवराज सफल नेतृत्वको समाजवादी केन्द्रले एमसीसी संसद्बाट पारित नगर्न दलहरूलाई आग्रह गरेको छ ।

सफलले मंगलबार जारी गरेको विज्ञप्तिमा आफूहरूको आग्रह बमोजिम एमसीसीलाई संसद्मा टेबल गरी पास गर्ने दिशामा अग्रसर गराइए प्रमुख दलका प्रमुख नेता ,एमसीसी संसद्बाट पास गराउन भूमिका खेल्ने सांसदहरूलाई आम नेपाली जनताहरूको तर्फबाट भौतिक तथा जनकारबाही गर्ने चेतावनी दिइएको छ ।

यसैबीच, ६ दलले बन्द आह्वान गरेपछि गृह मन्त्रालयले बन्दका कार्यक्रमलाई निष्प्रभावी बनाउन मातहतका निकायलाई सर्कुलर गरिसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds