टी–२० वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

टी–२० वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

cricket

अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसी टी–२० वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

आईसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल एक स्थान तल झर्दै १३ औं स्थानमा पुगेको हो । यसअघि नेपाल १२ औं स्थानमा थियो ।

वरीयताको शीर्ष स्थानमा इङ्ग्ल्यान्ड, दोस्रोमा भारत, तेस्रोमा पाकिस्तान, चौथोमा न्युजिल्यान्ड, पाँचौँमा दक्षिण अफ्रिका रहेका छन् ।

एकदिवसियमा भने नेपाल १६ औं स्थानमा रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ