झापा । झापामा एक व्यक्तिले चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।
मोवाइलको विषयमा विवाद हुँदा झापा भद्रपुर लाहुरे चौकका ३४ वर्षीय अमरबहादुर तामाङले श्रीमतीको हत्या गरेका हुन्।
श्रीमतीले मोवाइल विगारेको भन्दै तामाङले शरीरका विभिन्न भागमा चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।
हत्या गरी भागेका तामाङलाई सीमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिएको थियो।
उनीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय झापामा लगिएको छ। मृतकको शव पोष्टमार्टमको गर्न मेची अस्पताल लगिएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ