आगो ताप्दा ७२ वर्षीया वृद्धाको जलेर मृत्यु

आगो ताप्दा ७२ वर्षीया वृद्धाको जलेर मृत्यु

mrita fela

पाल्पामा आगो ताप्ने क्रममा एक वृद्धाको जलेर मृत्यु भएको छ ।

बगनासकाली गाउँपालिका–२ पोखराथोकमा आगो ताप्ने क्रममा स्थानीय ७२ वर्षीया गौकुमारी श्रेष्ठको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगो ताप्ने क्रममा हात र खुट्टा जलेर घाइते भएकी श्रेष्ठको युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ