११ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने शिक्षक पक्राउ

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने शिक्षक पक्राउ

arrest-pakrau

सांकेतिक तस्विर

बाजुरामा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।

जगन्नाथ गाउँपालिका–२ को एक निजी स्कुलमा पढाउने कञ्चनपुरका भीम ठगुन्ना पक्राउ परेका हुन्।

बालिकाको परिवारसहित बस्दै आएको होटलमा खाजा खान पुगेका उनले माघ २० गते राति जबरजस्ती करणी गरेको भन्दै आफन्तले २३ गते प्रहरीकहाँ जाहेरी दिएका थिए ।

आफन्तको जोहरी परेपछि ठगुन्नालाई पक्राउ गरि थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds