पोखराको हेमजामा माेटरसाइकल र जीप ठाेक्किँदा घान्द्रुकका दीपकको मृत्यु

पोखराको हेमजामा माेटरसाइकल र जीप ठाेक्किँदा घान्द्रुकका दीपकको मृत्यु

hemja acc

Pic. KBT Travel

पोखरा । पोखरा महानगरपालिका वडा नं. २५, हेमजामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको अन्रपूर्ण  गाउँपालिका वडा नं. १०, घान्द्रुकका दीपक नेपाली रहेका छन् ।

कास्की प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका नेपालीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे ।

गएराति ९ बजेतिर ग६प ८८०२ नम्बरको नेपाली सवार मोटरसाइकल र ग१ज ५०५६ नम्बरको जीपमा ठोक्किँदा दुर्घटना भएको हो । जीप र जीप चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ