बँदेलको आक्रमणबाट बैतडीमा एक किशोरको मृत्यु भएको छ ।
सोमबार दिउँसो बँदेलको आक्रमणबाट बुढीनन्दा नगरपालिका–३ चोलुका १५ वर्षीय सुकिन्द विष्टको मृत्यु भएको हो ।
गाउँ नजिकै रहेको डोग्रा, ठाम्रा सामुदायिक वनबाट आएको बँदेलले आक्रमण गर्दा विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
वनमा बाख्रा चराईरहेका बेला एक्कासी जंगलबाट निस्केको बँदेलले टाउकोमा आक्रमण गर्दा विष्ट गम्भिर घाईते भएका थिए ।
उपचारका लागि कोल्टी ल्याउँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको हो ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ