पोखरामा मुख्यमन्त्री कार्यालय अगाडि नाराबाजी गरी कालो बेलुन उडाइयो, ३ जना पक्राउ

पोखरामा मुख्यमन्त्री कार्यालय अगाडि नाराबाजी गरी कालो बेलुन उडाइयो, ३ जना पक्राउ

kalo balloon

पोखरा । राष्ट्रिय युवा संघ, नेपाल ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालय अगाडि नाराबाजी गरी आइतबार मध्यान्न कालो बेलुन उडाएको छ । त्यस क्रममा ३ जना पक्राउ परेका छन् ।

फोटो पत्रकार सञ्जय शाक्य, हरि अधिकारी ‘सरकार’ र छिरिङ फोन्चुक ठकुरी पक्राऊ परेका हुन् । संघको केन्द्रीय सर्कुलर अनुसार प्रदेश कमिटि गण्डकी, जिल्ला समिति कास्की र केन्द्रका प्रतिनिधिहरुले कालो बेलुन उडाएको संघका केन्द्रीय सचिवसमेत रहेका युवा संघ गण्डकीका अध्यक्ष महेन्द्र गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds