मादी पुलबाट हाम फालेर महिलाको मृत्यु

मादी पुलबाट हाम फालेर महिलाको मृत्यु

madi

तनहुँ।  मादी नदीको पुलबाट हाम फालेर एक महिलाको मृत्यु भएको छ।

शनिबार ब्यास नगरपालिका वडा नं -३ र ५ जोड्ने मादी नदीको पुलबाट हाम फालेर महिलाको ज्यान गएको तनहुँका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता युवराज खड्काले पुष्टि गरे।

प्रवक्ता खड्काका अनुसार मृतक महिलाको पहिचान खुलिसकेको छैन। घटनास्थलमा खटिएको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको उनले गण्डक न्युजलाई बताए।

तस्बिर : सुजन राई

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ