एपीएफले रच्याे ईतिहास, टाइब्रेकरमा मनाङलाई हराउँदै उचाल्याे २० औँ आहा राराको उपाधि

एपीएफले रच्याे ईतिहास, टाइब्रेकरमा मनाङलाई हराउँदै उचाल्याे २० औँ आहा राराको उपाधि

aaha-1

पोखरामा जारी २०औँ संस्करणको आहा रारा गोल्डकपको उपाधि नेपाल एपीएफले जितेको छ।

शनिबार पोखरा रंगशालामा जारी फाइनल खेलमा मनाङ मर्स्याङ्दीलाई ५-४ ले पराजित गर्दै एपीएफले उपाधि उचालेको हो।  निर्धारित र थप गरिएको समयमा पनि खेल २–२ गोलको बराबरीमा रोकिएपछि निर्णय पेनाल्टी सुटआउटमा लिइएको थियो।

६ पटकको च्याम्पियन मनाङका ओलावाले अफिज पेनाल्टी सुटआउटमा असफल बन्दा मनाङ उपाधिबाट बञ्चित बन्यो ।

उपाधि उचालेको एपीएफले १० लाख रुपैयाँ हात पारेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ