कर्मचारीमा कोरोना पुष्टी भएपछि पोखरा महानगरमा अत्यावश्यकबाहेकका सेवा बन्द

कर्मचारीमा कोरोना पुष्टी भएपछि पोखरा महानगरमा अत्यावश्यकबाहेकका सेवा बन्द

pokhara-mahanagar

कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि पोखरा महानगरले अत्यावश्यकबाहेकका सेवा माघ १६ गतेसम्मका लागि बन्द गरेको छ।

महानगरले बुधबार एक सूचना जारी गरी सरसफाइ, स्वास्थ्यलगायत अत्यावश्यकबाहेकका सेवाहरु बन्द गरेको जानकारी दिएको हो ।

संक्रमित कर्मचारी आईसोलेशनमा बस्नुपर्ने भएको र थप कर्मचारीहरुमा पनि कोभिड सँग मिल्दोजुल्दो लक्षण देखा परेकोले अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरिएको सूचनामा उल्लेख छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds