प्रचण्ड पत्नी सीतालाई कोरोना पुष्टि‚ आईसीयूमा उपचार हुँदै

प्रचण्ड पत्नी सीतालाई कोरोना पुष्टि‚ आईसीयूमा उपचार हुँदै

Sita-Dahal

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

दुई दिनअघि गरिएको पीसीआर परीक्षणमा उनलाई कोरोना पुष्टि भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

उनलाई मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार जारी राखिएको छ । उनमा निमोनियासमेत देखिएको छ ।

केही दिनअघि प्रचण्डलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds