एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

KP OLI angry

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

कोरोनाको लक्षण देखिएपछि शनिबार गरिएको पीसीआर परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो । शनिबार गरिएको एन्टीजेन परीक्षणमा ओलीमा कोरोना पोजेटिभ देखिएपछि पीसीआर गरिएको थियो ।

यसैगरी ओलीकी पत्नी राधिका शाक्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

दुबै जना भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा आइशोलेशनमा बसेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds