अब चिनियाँ र अमेरिकन खोप लगाएका जर्मनी जान नपाउने

अब चिनियाँ र अमेरिकन खोप लगाएका जर्मनी जान नपाउने

corona-khop

काठमाडौँ । जर्मन सरकारले कोरोना भाइरसविरुद्ध खोप नीतिमा कडाइ गरेको छ ।

नयाँ नीतिअनुसार माघ ७ गतेदेखि चिनियाँ र अमेरिकन खोप लगाएकाले जर्मन प्रवेश गर्न पाउने छैनन् ।

नेपालस्थित जर्मन दूतावासले जर्मनी र युरोपेली मुलुक जान चाहने नेपालीहरूले कोभिसिल्ड, अस्ट्राजेनिका, मोर्डना र बायोएनटेक खोप लगाएको हुनुपर्ने बताएको छ ।

जर्मनीले कोरोनाविरुद्धका चिनियाँ खोपहरू भेरोसेल, सिनोफार्म र अमेरिकी खोप जोन्सन एण्ड जोन्सन खोप लगाएका व्यक्तिलाई प्रवेश अनुमति नदिने प्रष्ट पारेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds