आज रातिदेखि उपत्यकामा ३६ बुँदे आदेश जारी (आदेशसहित)

आज रातिदेखि उपत्यकामा ३६ बुँदे आदेश जारी (आदेशसहित)

ktm-2

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले ३६ बुँदे आदेश जारी गरेका छन् ।

आज (मंगलबार) बसेको तीन जिल्ला प्रमुख जिल्ला अधिकारीको बैठकले मन्त्रिपरिषद् बैठकले जारी गरेको ३६ बुँदे आदेश कार्यान्वयनका लागि आदेश जारी गरेका हुन् । जारी आदेश मध्यराति १२ बजेदेखि लागू हुने जारी सूचनामा उल्लेख छ ।

आदेशमा फिल्महलसहितका मनोरञ्जन क्षेत्र बन्द गर्ने, माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा खोप कार्डलाई अनिवार्य गर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds