सर्वोच्चका न्यायाधीशसहित २४ कर्मचारीमा कोरोना पुष्टि

सर्वोच्चका न्यायाधीशसहित २४ कर्मचारीमा कोरोना पुष्टि

Supreme_Court_sarbochcha_adalat_sarbocha1

काठामाडौँ । सर्वोच्च अदालतका न्यायाधीशसहित २४ जनालाई कोराना संक्रमण पुष्टि भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का, मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आइतबार उनीहरूको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको हो ।

कन्ट्याक्ट ट्रेसिङमा परेपछि सर्वोच्चका अन्य ३० जना कर्मचारीको पनि परीक्षण गरिएको छ ।

न्यायाधीशसहित कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सर्वोच्चको दैनिक कामकाज प्रभावित बनेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ