उपत्यकामा स्मार्ट लकडाउन, १८ बुँदे आदेश

उपत्यकामा स्मार्ट लकडाउन, १८ बुँदे आदेश

Lockdown

कोभिड–१९ को बढ्दो सङ्क्रमण र रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन काठमाडौँ उपत्यकामा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना अनिवार्य गरिएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको मङ्गलबार बसेको संयुक्त जिल्ला कोभिड–१९ सङ्क्रमण व्यवस्थापन समन्वय केन्द्र (डीसीसीएमसीसी) बैठकले मङ्गलबार राति १२ बजे बाट लागू हुने गरी उक्त मापदण्डको पालनामा अनिवार्य गरेको हो ।

गृह मन्त्रालयको सङ्क्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ ले दिएको अधिकार प्रयोग गरी सर्वसाधारणका लागि १८ बुँदे आदेशसमेत जारी गरिएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds