शिक्षामन्त्री पौडेललाई कोरोना संक्रमण पुष्टि

शिक्षामन्त्री पौडेललाई कोरोना संक्रमण पुष्टि

Devendra-poudel

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ ।

रुघा र सामान्य खोकी लागेपछि मन्त्री पौडेलले सोमबार बिहान पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

मन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको उनका प्रेस संयोजक बिमल खड्काले बताए ।

उनी अहिले सेल्फ आइशोलेसनमा बसिरहेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds