धादिङ । धादिङवेशीमा दुई विद्यार्थी समुह विच खुकुरी हानाहान हुँदा एक जना गम्भीर घाईते भएका छन् ।
वाल मन्दिरमा कक्षा ८ मा अध्ययनरत मनोज तामाङ लगायतको समूहले निलकण्ठ माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत प्रविन श्रेष्ठलाई खुकुरी प्रहार गरि घाईते बनाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक राकेश सिंहले जानकारी दिए ।
घाईते श्रेष्ठलाई धादिङ अस्पतालमा सामान्य उपचार पछि काठमाडौँ रिफर गरिएको छ । खुकुरी प्रहार गर्ने मनोज तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ