फुटबल स्टार मेस्सीलाई कोरोना संक्रमण

फुटबल स्टार मेस्सीलाई कोरोना संक्रमण

messi debut

काठमाडौँ । फुटबल स्टार लियोनेल मेस्सीलाई कोरोना (कोभिड–१९) संक्रमण भएको छ ।

फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी)का खेलाडी मेस्सीलाई कोरोना संक्रमण भएपछि उनी होम आइसोलेसनमा बसेका छन् ।

विन्टर ब्रेकमा मेस्सी स्वदेश अर्जेन्टिना फर्किएपछि उनलाई कोरोना संक्रमण भएको बुझिएको छ ।

यसअघि पीएसजीका अन्य तीन खेलाडीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ