पोखरामा १५ वर्ष अघिको त्यो हत्याः मार्ने पक्रिए, मारिनेको आफन्त अत्तोपत्तो छैन

कास्कीको साविक लेखनाथ नगरपालिका १४, सातमुहाने (हाल पोखरा ३२) स्थित तालखोलामा तटबन्ध निर्माणका लागि २०६२ को अन्तिमतिर मजदुरहरुको टोली खटिएका थिए । त्यसै टोलीमा थिए २० वर्षका रोजन राई । जसले आफ्नो घर सुनसरी, धरान भनेर स्थानियलाई चिनाएका थिए । अहिलेसम्म उनको बारे थाहा हुन सकेको यति नै हो । स्थानिय अशोक गुरुङको ती मजदुरहरुसँग … Continue reading पोखरामा १५ वर्ष अघिको त्यो हत्याः मार्ने पक्रिए, मारिनेको आफन्त अत्तोपत्तो छैन