सोमालियाका प्रधानमन्त्री निलम्बनमा

सोमालियाका प्रधानमन्त्री निलम्बनमा

somaliya

काठमाडौँ । सोमालियाका प्रधानमन्त्री मोहमद हुसैन रोब्लेलाई निलम्बन गरिएको छ ।

सोमालियामा निर्वाचन गर्ने बिषयमा राष्ट्रपति र प्रधानमन्त्रीबीच बिबाद भएपछि राष्ट्रपति मोहमद अब्दुल्लाही मोहमदले प्रधानमन्त्री रोब्लेलाई निलम्बन गरेका हुन् ।

ती बाहेक राष्ट्रपतिले प्रधानमन्त्रीलाई जमीन ओगट्ने बिषयमा हस्तक्षेप गरेको आरोप पनि लगाएको बुझिएको छ ।

यता, प्रधानमन्त्री रोब्ले भने राष्ट्रपतिलाई भ्रष्टाचारीको संज्ञा दिंदै भ्रष्टाचारको पर्दाफास हुने डरले आफुलाई निलम्बन गरिएको बताएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ