विदेश जानेहरूका लागि खोप दिन सुरु, यी अस्पतालबाट दिइन्छ खोप

विदेश जानेहरूका लागि खोप दिन सुरु, यी अस्पतालबाट दिइन्छ खोप

vaccine

सरकारले विदेश जानेहरूलाई कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप दिन सुरु गरेको छ ।

काठमाडौं उपत्यकाका ४ वटा अस्पतालबाट जोन्सन एण्ड जोन्सन खोप दिन सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जोन्सन एण्ड जोन्सन खोप एक मात्रा लगाएपछि पूर्ण हुने मन्त्रालयले जनाएको छ ।

उपत्यकामा वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु र शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट जोन्सन एण्ड जोन्सन खोप दिइरहेको मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ