प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी नेपालको हितमा रहेको बताएका छन् । आइतबार माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन समारोहमा उनले एमसीसी राष्ट्रघाती भन्नेले सम्झौता नै नपढेको बताए ।
एमसीसी राष्ट्रघाती भन्नेले पढेको छ कि छैन रु म पनि देशको प्रधानमन्त्री हुँ । राष्ट्रघाती सम्झौता गरौँला ? नेपालको हितमा छ । सित्तैमा आएको पैसा हो । बुझ्नुपर्यो क्या, उनले भने ।उनले गठबन्धन पूरा समयसम्म रहने पनि बताए ।
सम्बन्धित खबर
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
एकीकृत समाजवादीले कीर्तिपुरको मेयरमा माओवादीलाई समर्थन गर्ने
प्रधानमन्त्रीको चीन भ्रमणअघि मन्त्री हेरफेर र अध्यादेश तयारी
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते