नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पश्चिममा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
रामग्राम नगरपालिका–१ निलागेटमा आज बिहान पौने ६ बजे लु २ ख ४०५५ नम्बरको बसले पैदल हिंडिरहेका चार जनालाई एकैसाथ ठक्कर दिँदा रामग्राम नगरपालिका–३ परासीकी ३५ वर्षीया कमला रेग्मीको मृत्यु भएको हो । परासी स्थित जिल्ला अस्पतालमा उपचारको क्रममा रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका अन्य तीन जनाको उपचार जिल्ला अस्पतालमा भइरहेको छ । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
दुर्घटना पश्चात फरार रहेका बसका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ