प्रगतिशील पत्रकार संघको अध्यक्षबाट उदय जिएमले दिए राजीनामा

प्रगतिशील पत्रकार संघको अध्यक्षबाट उदय जिएमले दिए राजीनामा

Udaya-gm

दाङ । नेकपा मसालको भातृ संस्था प्रगतिशील पत्रकार संघका केन्द्रीय अध्यक्षबाट उदय जिएमले राजीनामा दिएका छन् ।

पार्टीभित्रको बढ्दो अन्तरविरोधले एकअर्काको राजनीतिक जीवन र इतिहास समाप्त पार्ने प्रवृत्ति बढ्दै गएको भन्दै जीएमले विज्ञप्तिमार्फत राजीनामा दिएको बताएका छन् ।

उनी नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष समेत हुन् ।

यस्तो छ विज्ञप्ति

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ