च्याम्पियन्स लिग ड्रः रियल र पिएसजी अन्तिम १६ मा भिड्ने

च्याम्पियन्स लिग ड्रः रियल र पिएसजी अन्तिम १६ मा भिड्ने

16344965067555-1024×576

यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ मा रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेन (पिएसजी) भिड्ने भएका छन् ।

यसअघि सोमबार नै भएको पहिलो ड्र सफ्टवेयरको खराबीका कारण अमान्य रहेको थियो । यूईएफएलाई स्वतन्त्र संयन्त्रले ड्रको नतिजालाई स्विकार्न नसकिने जानकारी दिएपछि पुनस् ड्र गरिएको हो ।

सुरुवाती ड्र अनुसार एक आपसमा पर्न नमिल्ने टोली पनि एक आपसमा राखिएपछि समस्या आएको थियो । पुनस् ड्र मा भने यूईएफएले हरेक विकल्पमा स्विकृती प्राप्त भएपछि मात्र अघि बढेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ