कांग्रेसको महाधिवेशनमा मतपत्र नै प्रयोग हुने, तीन प्रस्ताव केन्द्रीय समितिबाट पारित

कांग्रेसको महाधिवेशनमा मतपत्र नै प्रयोग हुने, तीन प्रस्ताव केन्द्रीय समितिबाट पारित

congress-काँग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले १४औं महाधिवेशनमा मतपत्र नै प्रयोग हुने भएको छ ।

बिहीबार पार्टी कार्यालयमा सानेपामा बसेको १३औं निर्वाचित केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले महाधिवेशनमा मतपत्रको नै व्यवस्था गर्ने निर्णय गरेको हो ।

यस्तै, बैठकले महामन्त्रीको प्रतिवेदन, लेखा प्रतिवेदन र पार्टीको नीति अनुसन्धान प्रशिक्षणसम्बन्धी प्रतिष्ठानसम्बन्धी प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो । अब यी प्रतिवेदनलाई छलफलका लागि पार्टीको महाधिवेशनमा प्रस्तुत गरिनेछ ।

उक्त बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल भने उपस्थित थिएनन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds