सरकारद्वारा एकैपटक १६१३ कर्मचारीको सरुवा (विवरणसहित)

सरकारद्वारा एकैपटक १६१३ कर्मचारीको सरुवा (विवरणसहित)

general-and-sanghiya-ministry

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक १६ सय १३ जना कर्मचारीको सरुवा गरेको छ । लोकसेवा आयोगबाट स्थानिय तहमा सिफारित भई स्थायी नियुक्ती र अन्तर स्थानिय तह कामकाजमा खटाउन यस मन्त्रालयबाट हालसम्म निवेदन पेश गरेका कर्मचारीहरुलाई मन्त्रालयको निर्णयअनुसार कामकाजमा खटाइएको हो ।

​विभिन्न खाले समस्या देखाएर अन्य स्थानीय तहमा सरुवा मागेका ती कर्मचारीलाई अन्तिम पटकका लागि भन्दै सरुवा गरिएको हो । यसरी निवेदन दिएकामध्ये ५७ जनाको भने सरुवा अस्वीकृत भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सरुवा भएकाहरुको विवरण निम्न अनुसार रहेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds