देशमा राजतन्त्र आवश्यक छः राजेन्द्र लिङ्देन

देशमा राजतन्त्र आवश्यक छः राजेन्द्र लिङ्देन

rajendra-lingden

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई राजतन्त्र चाहिने बताएका छन्।

एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भइसकेपछि आज भएको विजयोत्सवलाई सम्बोधन गर्दै उनले देशमा राजतन्त्र आवश्यक भएको बताएका हुन्।

उनले देशबाट भ्रष्टाचार अन्त्य हुनुपर्नेमा समेत जोड दिए । उनले हिजो के भयो त्यसलाई बिर्सेर पार्टीलाई एक ढिक्का बनाएर लगिने उद्घोष गरे । उनले आजबाट पार्टीमा कुनै गुट नभएकोसमेत घोषणा गरे।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds